FAQs Complain Problems

बोलपत्र आव्हानको सूचना!!!

बोलपत्र आव्हानको सूचना
पहिलो पटक प्रकाशित मितिः२०७६/०९/२०

    यस खाँडादेवी गाउँपालिकाको आ.व.०७६/७७ मा स्वीकृत कार्यक्रम बमोजिम निम्न उल्लेखित कार्यहरु बोलपत्रको माध्यमबाट गराउनुपर्ने भएको हुँदा तपशिलमा उल्लेख भएका ठेक्काहरुको लागि इजाजत प्राप्त निर्माण व्यवसायीहरुबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समय भित्र नविकरण गरेको इजाजत पत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, स्थायी लेखा नं.-एब्ल्) लिएको प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, आ.व.०७५/७६ को करचुक्ता प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपिहरु संलग्न गरी रु.३,०००/--तीन हजार रुपैँया मात्र) पछि फिर्ता नहुने गरी श्री लक्ष्मी बैंक, खाँडादेवी शाखा, रामेछापमा रहेको यस कार्यालयको नाममा रहेको स्थानीय राजश्व खाता नं.०८५०३००००२६ मा नगद जम्मा गरी बोलपत्र खरिद गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
 

आर्थिक वर्ष: