FAQs Complain Problems

सडक स्तोरोन्नति सम्बन्धि बोलपत्र आव्हानको सूचना ।।

सडक स्तरोन्न्ाति सम्बन्धि बोलपत्र आव्हानको सूचना
पहिलो पटक प्रकाशित मितिः२०७६/०८/२२

यस खाँडादेवी गाउँपालिकाको आ.व.०७६/७७ मा स्वीकृत कार्याक्रम बमोजिम निम्न उल्लेखित सडक स्तरोन्न्ाति गर्नुपर्ने भएकोलेे इजाजत प्राप्त निर्माण व्यवसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रहि रितपर्ूवकको बोलपत्र पेश गर्न आव्हान गरिएको छ ।
१. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समय भित्र नविकरण गरेको इजाजत पत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, स्थायी लेखा नं.-एब्ल्) लिएको प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, आ.ब.०७५/७६ को करचुक्ता प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपिहरु संलग्न गरी रु.३,०००/--तीन हजार रुपैँया मात्र) पछि फिर्ता नहुने गरी श्री लक्ष्मी बैंक, खाँडादेवी शाखा, रामेछापमा रहेको यसे कार्यालयको नाममा रहेको राजश्व खाता नं.०८५११००४०३६ मा नगद जम्मा गरी बोलपत्र खरिद गर्न सकिनेछ । 
२. बोलपत्र फारामको प्रत्येक महलहरु स्पष्ट रुपमा भरी अधिकार प्राप्त व्यक्तिले सही छाप गरी सूचना प्रकाशित भएको मितिले ३१  औं दिनको १२ः०० बजे सम्म गाउँकार्यपालिकाको कार्यालय, माकादुम, रामेछापको नाममा सम्बोधन गरी कामको विवरण, बोलपत्र दाताको नाम, ठेगाना र फोन नं. स्पष्ट खुलाई र्फमको छाप लगाई र्सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतिय प्रणाली मार्फ आवश्यक सम्पर्ूण्ा कागजातहरु साथ दर्ता गराउनर्ुपर्नेछ ।
३.म्याद भित्र दर्ता भएका बोलपत्रहरु ३१ औं दिनको २ः०० बजे यस खाँडादेवी गाउँपालिकाको हाता भित्र खोलिनेछ । बोलपत्रदाता वा निजका प्रतिनिधिहरुको अनुपस्थितिमा समेत बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
४.बोलपत्र खरिद गर्ने वा दर्ता गर्ने अन्तिम दिन र्सार्वजनिक विदा पर्न गएमा त्यसको लगतै भोलिपल्ट कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
५.बोलपत्र फाराम साथ जमानत बापत रकम श्री लक्ष्मी बैंक, खाँडादेवी शाखा, रामेछापमा रहेको खाँडादेवी गाउँपालिकाको धरौटी खाता नं.०८५११००००८५ मा नगद जम्मा गरेको सक्कलै भौचर वा यस कार्यालयको नाममा मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी भएको बोलपत्र जमानत -बिडबण्ड) को सक्कल प्रति पेश गर्नुपर्नेछ । यस्तो जमानत बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट ९०--न्ाब्बे) दिनको म्याद अवधि भएको हुनर्ुपर्नेछ ।
६.कुनै शर्त राखी पेश गरेको, सूचनाको शर्त विपरित भएको, उपलब्ध गराइएको बोलपत्र फारममा थपघट गरिएको, रित नपुगेको, म्याद नाघी पेश हुन आएको बोलपत्र उपर कुनै कारबाही हुनेे छैन । 
७. नक्कली कागजात पेश गरी वा मिलेमतो गरी बोलपत्रमा भाग लिएको पाइएमा त्यस्ता बोलपत्रदाताको बोलपत्र रद्ध गरी कालोसूचीमा समावेस गर्न सम्बन्धित निकायमा सिफारिस गरिनेछ । 
८. प्राप्त बोलपत्रहरु पर्ूण्ा वा आंशिक रुपमा स्वीकृत गर्ने वा रद्ध गर्ने सम्पर्ूण्ा अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
९.बोलपत्र खरिद कर्ताले र्सार्वजनिक खरिद कार्यमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहिमा आफ्नो स्वार्थ   नबाझिएको सम्बन्धित पेशा व्यवसायमा कुनै सजाय नपाईएको साथै र्सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा नपरेको भनी लिखित कबोल गरेको स्वःघोषणा पत्र अनिवार्यरुपमा बोलपत्रसाथ पेश गर्नुपर्नेछ ।
१०. बोलपत्रदाताले सम्भावित जोखिम प्रति स्वंयम उत्तरदायी भई सडक स्तरोन्न्ाति स्थल लगायत सम्पर्ूण्ा पक्षको जानकारी लिइएको मानिनेछ । 
११.यस सूचनामा उल्लेख भएकोमा सोही बमोजम र अन्य विषयको हकमा र्सार्वजनिक खरिद ऐन, २०६३ -संसोधन सहित), र्सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित ऐन नियम अनुसार हुनेछ । 
१३.बोलपत्र सम्बन्धि अन्य कुरा बुझ्न परेमा यस कार्यालयको मो.नं.९८५४०४३७४०, ९८४९८२३१२१ मा सर्म्पर्क गर्न सकिनेछ । 
 

आर्थिक वर्ष: