FAQs Complain Problems

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना !

ईमेल मार्फत समेत आवेदन दिन सकिनेछ। भौचर, आवेदन फारम , नेपाली नागरिकताको फोटोकपी , न्युनतम योग्यताको प्रमाणपत्र तथा अन्य  कागजातहरु 
स्कान गरेर निम्न विवरणमा ईमेल गर्न सकिनेछ र अन्तर्वाताको दिन सबै कागजातको सक्कली प्रति लिएर उपस्थित हुनु पर्नेछ।
ईमेल : ito.khandadevimun@gmail.com 

भौचरको लागी।
लक्ष्मी बैंक, खाँडादेवी शाखा
आन्तरिक राजश्व खाता 
खाता नं. ०८५०३००००२६

दरखास्त दस्तुरः
ईन्जिनियर - १०००

सब-ईन्जिनियर, हेल्थ असिस्टेन्ट - ७००

अन्य -५००

नोटः स्कान स्कानर बाट गरेर पठाउनुपर्नेछ । मोबाईल, क्यामेराबाट खिचिएको तस्बीरहरु मान्य हुने छैन , र पठाएर रद्द भएमा सोको जिम्मेवार निज हुनेछ।

फाराम तलको दस्तावेजमा समावेश छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: