FAQs Complain Problems

यस गाँउपालिकाको नव-निर्मित प्रिफ्याव भवन

Read More

चौथो गाँउसभा पश्चात जनप्रनिधिहरु

Read More

खाँडादेवी गाँउपालिकामा यहाँहरुलाई स्वागत छ ।

खाँडादेवी गाँउपालिका रामेछाप जिल्लामा अवस्थित छ। वि.सं. २०७३ सालमा संघीय मामिला र स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि जिल्लामा साविकका राकाथुम , मझुवा , भीरपानी , पकरबास , माकादुम , गागल- भदौरे , पिङखुरी गाउँ विकास समिति मिलाएर गाउँपालिका बनाएको छ। कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र झन्डै ४२,००० जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ। यस गाउँपालिका पूर्वमा मन्थली नगरपालिका , पश्चिममा सुनापति गाउँपालिका , उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लासम्म फैलिएको छ।

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
९८५४०४०१६८, ९८५४०४०२६८
उपाध्यक्ष
Phone Number:
९८५४०४०२६७

पदाधिकारी

कार्यकारी अधिकृत
Phone Number:
९८५४०४३७४०