FAQs Complain Problems

कर्मचारी आवश्यकता !!!

ईमेल मार्फत समेत आवेदन दिन सकिनेछ। भौचर, आवेदन फारम र आवश्यक प्रमाणपत्रहरु
स्कान गरेर निम्न विवरणमा ईमेल गर्न सकिनेछ र अन्तर्वाताको दिन सबै कागजातको सक्कली प्रति लिएर उपस्थित हुनु पर्नेछ।
ईमेल : ito.khandadevimun@gmail.com 

भौचरको लागी।
लक्ष्मी बैंक, खाँडादेवी शाखा
स्थानीय संचित कोष
खाता नं. ०८५११००००५८

दरखास्त दस्तुरः
मेडिकल अधिकृत -२०००
स्टाफ नर्स -७००
रोमिङ अनमी -५००

नोटः स्कान स्कानर बाट गरेर पठाउनुपर्नेछ । मोबाईल, क्यामेराबाट खिचिएको तस्बीरहरु मान्य हुने छैन , र पठाएर रद्द भएमा सोको जिम्मेवार निजनेछ।

फाराम तलको दस्तावेजमा समावेश छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: