FAQs Complain Problems

लिखित तथा अन्तरवार्ता कार्यक्रमहरु स्थगित हुने सम्बन्धमा ।

यस खाँडादेवी गाउँपालिकाको कार्यालयमा कार्यरत १ एक जना कर्मचारीलाई आज कोभिड-१९ पोजिटिभ देखिएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मिति २०७७/६/२५ गतेदेखि संचालन गरिने भनिएको सम्पूर्ण लिखित तथा अन्तरवार्ताको कार्यक्रमहरु स्थगित गरएको व्यहोरा सूचित गरिन्छ । यसबाट पर्न जाने असुविधाप्रति यस गाउँपालिका क्षमाप्रार्थी छ ।

आर्थिक वर्ष: