FAQs Complain Problems

वडा नं. ७, खाँडादेवी

■ परिचय र कार्यालय जानकारी

यस वडा रामेछाप जिल्लाको साविक खाँडादेवी गाउँ विकास समितिको ९ वटा वडाहरु मिलेर बनेको छ । यस वडामा विशेष गरी तामाङ, नेवार जातिको बसोबास रहेको छ।

क्षेत्रफल २१.३४ वर्ग कि.मि.(१५.५५%)
कार्यालयको ठेगाना खाँडादेवी वडा कार्यालय Open Map
वडाध्यक्ष श्री सिरे तामाङ सम्पर्क: 9843045086
वडा–सचिव श्री रमिला मोक्तान सम्पर्क: ९८६००७०५४०
वडाको ईमेल ward7.khandadevimun@gmail.com
//