समाचार
वडा नं. ५, पकरवास
वार्ड प्रोफाईल
■ परिचय र कार्यालय जानकारी
यस वडा रामेछाप जिल्लाको साविक पकरवास गाउँ विकास समितिको वडा नं. ५,६,७,८ र ९ मिलेर बनेको छ । यस वडामा विशेष गरी नेवार, क्षेत्रीको बसोबास रहेको छ।
| क्षेत्रफल | ८.६४ वर्ग कि.मि.(१०.०९%) |
|---|---|
| कार्यालयको ठेगाना | पकरवास वडा कार्यालय Open Map |
| वडाध्यक्ष | श्री मनोज पौडेल सम्पर्क: 9841256657 |
| वडा–सचिव | श्री पासाङ कुमार लामा सम्पर्क: 9844214201 |
| वडाको ईमेल | ward5.khandadevimun@gmail.com |