FAQs Complain Problems

वडा नं ८, गागल-भदौरे

■ परिचय र कार्यालय जानकारी

यस वडा रामेछाप जिल्लाको साविक गागल - भदौरे गाउँ विकास समितिको ९ वटा वडाहरु मिलेर बनेको छ । यस वडामा विशेष गरी तामाङ, नेवार र क्षेत्री जातिको बसोबास रहेको छ।

क्षेत्रफल १५.६३ वर्ग कि.मि.(८.९२%)
कार्यालयको ठेगाना गागल-भदौरे वडा कार्यालय Open Map
वडाध्यक्ष श्री जङ्ग लाल तामाङ सम्पर्क: 9844412244
वडा–सचिव श्री पासाङ कुमार लामा सम्पर्क: 9844214201
वडाको ईमेल ward8.khandadevimun@gmail.com
//