FAQs Complain Problems

वडा नं. ९, पिङ्खुरी

■ परिचय र कार्यालय जानकारी

यस वडा रामेछाप जिल्लाको साविक पिङ्खुरी गाउँ विकास समितिको ९ वटा वडाहरु मिलेर बनेको छ । यस वडामा विशेष गरी तामाङ, क्षेत्री जातिकोबसोबास रहेको छ।

क्षेत्रफल ९.६८ वर्ग कि.मि.(७.५३%)
कार्यालयको ठेगाना पकरवास वडा कार्यालय Open Map
वडाध्यक्ष श्री अकल बहादुर भण्डारी सम्पर्क: 9844010046
वडा–सचिव श्री जित बहादुर राई सम्पर्क: 9818742024
वडाको ईमेल ward9.khandadevimun@gmail.com
//