FAQs Complain Problems

वडा नं. ४, पकरवास

वार्ड प्रोफाईल

■ परिचय र कार्यालय जानकारी

यस वडा रामेछाप जिल्लाको साविक पकरवास गाउँ विकास समितिको वडा नं. १,२,३,४ वटा वडा मिलेर बनेको छ । यस वडामा विशेष गरी नेवार, क्षेत्रीको बसोबास रहेको छ।

क्षेत्रफल २२.५ वर्ग कि.मि.(१६.२०%)
कार्यालयको ठेगाना पकरवास वडा कार्यालय Open Map
वडाध्यक्ष श्री कृष्‍ण प्रसाद पौडेल सम्पर्क: 9844043221
वडा–सचिव श्री शान्ति प्रसाद पौडेल सम्पर्क: 9844202525
वडाको ईमेल ward4.khandadevimun@gmail.com

● कर्मचारीहरु

क्र. सं. नाम पद सम्पर्क
शान्ति प्रसाद पौडेल वडा सचिव 9844202525
किलिन थापा सब इन्जिनियर 9860104617
सन्दीप नेवार स. कम्प्युटर अपरेटर 9860962366
सानु माया मानन्धर कार्यालय सहयोगी 9861662060

★ जनप्रतिनिधिहरु

क्र. सं. नाम पद सम्पर्क
कृष्‍ण प्रसाद पौडेल वडाध्यक्ष 9844043221
भिम बहादुर बस्नेत/td> वडा सदस्य 9844517224
लाल ब. माझी वडा सदस्य 9841605849
उर्मिला मुङराती वडा सदस्य 9860117060
लिला कुमारी श्रेष्ठ वडा सदस्य 9869100137

▲ जनसांख्यिक विवरण

क्र.सं. # संख्या कैफियत
घरधुरी
जनसंख्या कुलः ३१२८, पुरुषः १५०३, महिलाः १६२५
स्रोतः राष्ट्रिय जनगणना, २०७८
क्र.सं. # संख्या कैफियत
घरधुरी ७४६
जनसंख्या कुलः ४०८९, पुरुषः २१३५, महिलाः १९५४
स्रोतः खाँडादेवी गाउँपालिका, २०८०
//