FAQs Complain Problems

वडा नं. ५, पकरवास

वार्ड प्रोफाईल

■ परिचय र कार्यालय जानकारी

यस वडा रामेछाप जिल्लाको साविक पकरवास गाउँ विकास समितिको वडा नं. ५,६,७,८ र ९ मिलेर बनेको छ । यस वडामा विशेष गरी नेवार, क्षेत्रीको बसोबास रहेको छ।

क्षेत्रफल ८.६४ वर्ग कि.मि.(१०.०९%)
कार्यालयको ठेगाना पकरवास वडा कार्यालय Open Map
वडाध्यक्ष श्री मनोज पौडेल सम्पर्क: 9841256657
वडा–सचिव श्री पासाङ कुमार लामा सम्पर्क: 9844214201
वडाको ईमेल ward5.khandadevimun@gmail.com
//