FAQs Complain Problems

कृषि तथा पशुपन्छी

धमाधम निर्माण हुँदै बाख्रा खोरहरू

धमाधम निर्माण हुँदै बाख्रा खोरहरू
खाँडादेवी गाउँपालिकाको चालु आर्थिक वर्षमा १०० वटा बाख्रा खोर निर्माण कार्य सञ्चालनमा रहेको छ। हालसम्म गाउँपालिकाको सहयोगमा यस आर्थिक वर्षसहित कुल ५२० वटा बाख्रा खोर निर्माण सम्पन्न भइसकेका छन्।

पशु स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना ।।।

रासायनिक मल वितरण सम्बन्धी सूचना !!

एक घर एक प्लास्टिक ट्याङ्की- निवेदनको ढाँचा सहित

//