धमाधम निर्माण हुँदै बाख्रा खोरहरू खाँडादेवी गाउँपालिकाको चालु आर्थिक वर्षमा १०० वटा बाख्रा खोर निर्माण कार्य सञ्चालनमा रहेको छ। हालसम्म गाउँपालिकाको सहयोगमा यस आर्थिक वर्षसहित कुल ५२० वटा बाख्रा खोर निर्माण सम्पन्न भइसकेका छन्।