FAQs Complain Problems

धमाधम निर्माण हुँदै बाख्रा खोरहरू

धमाधम निर्माण हुँदै बाख्रा खोरहरू
खाँडादेवी गाउँपालिकाको चालु आर्थिक वर्षमा १०० वटा बाख्रा खोर निर्माण कार्य सञ्चालनमा रहेको छ। हालसम्म गाउँपालिकाको सहयोगमा यस आर्थिक वर्षसहित कुल ५२० वटा बाख्रा खोर निर्माण सम्पन्न भइसकेका छन्।
आगामी आर्थिक वर्ष २०८३/०८४ मा पनि गाउँपालिकाले थप १०० वटा बाख्रा खोर निर्माण गर्ने लक्ष्य निर्धारण गरेको छ, जसबाट पशुपालन व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष:

//