FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारीहरुको दैनिक कार्य प्रतिवेदन

कर्मचारीहरुको दैनिक कार्य प्रतिवेदन तलको लिन्कमा गएर हेर्नुहोलाः

https://docs.google.com/spreadsheets/d/1OMoyecHbYYE50MlR8TMl6AaowPyI9DcF...

'मदिरा नियन्त्रण अभियान' मा खाँडादेवी गाउँपालिका उप-प्रमुख : मखमली श्रेष्ठ

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान संचालन गरिने भएको छ । 

दसैंतिहार लगायत चाडपर्वलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका बजार क्षेत्रहरुमा संचालनमा रहेको खाद्यान्न तथा औषधी पसलहरुको कडा अनुगमन गर्ने गाउँपालिकाले निर्णय गरेको हो । 

Pages